२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

किरणकाे ‘सांईली’ लाेक लाेहाेरि गीत सार्वजनिक (भिडियो सहित)

  • २०७७ भाद्र १४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ७६१ पाठक संख्या
  • काठमाडौं / किरण गाैतमकाे लाेक दाेहाेरि गीत ‘सांईली’ सार्वजनिक भएकाे छ ।

    डिएआर मुभिजकाे अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएकाे गीतकाे शब्द तथा संगीत स्वंम किरण गाैतम, स्वर किरण गाैतम र स्मृति गाैतमकाे रहेकाे छ भने पार्शव स्वरमा कुमार सानु पुन, सावित्री नेपाली र बिशाषा गिरिले साथ दिएका छन् । शंकरा डिजिटल स्टुडियाेमा रेकर्ड गरिएकाे गीतकाे मिक्सिङ/मास्टरिङ कुमार सानू पुनकाे रहेकाे छ ।

    गीतकाे भिडियाे मा सराेज दाहाल, आयुष्मा कार्कि, पुजन धिताल, सनम सुवाल, भक्त दाहाल, अजय खत्री, कुशल महत, रेनुका हुमागाई र सुस्मा सुन्दास काे अभिनय रहेकाे छ ।

    भिडियाेकाे निर्देशन प्रभावन जे, छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, सहायक निर्देशन नवीन भट्ट, कास्टिङ डिरेक्टर राजाराम गाैतम, उत्पादन नियन्त्रक श्याम धिताल, व्यवस्थापक विवेक चाैलागाई, सम्पादन/कलर डिनसन शाह र श्रृगार अनिता ग्वाछाकाे रहेकाे छ ।

     

    प्रतिक्रिया दिनुहोस