२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

गगन थापाको शिक्षामन्त्रीलाई १३ सुझाव

  • २०७७ आश्विन १, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ३६१ पाठक संख्या
  • सांसद गगन थापाले कोरोना महामारीमा विद्यालय शिक्षाको निरन्तरताका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई १३ बुँदामा सुझाव दिएका छन्।

    कोरोना भाइरसको महामारीमा शैक्षिक सत्र नै खेर जाने अवस्था सिर्जना हुँदा पनि मन्त्रालयले आवश्यक कदम नचालेको गुनासो गर्दै थापाले मन्त्री पोखरेललाई बुँदागत रुपमा सुझाव पठाएका हुन्।

    बुँदा यस प्रकार छ ।

    Education Gagan Thapa

    प्रतिक्रिया दिनुहोस