२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मनमोहक तोरीबारी (तस्वीरसहित)

  • २०८० मंसिर १८, सोमबार मा प्रकाशित ७ महिना अघि
  • ९६७ पाठक संख्या
  • यो समय तोरीको सिजन हो । अहिले सबैतिर तोरी फुलेको छ भने कतै भर्खर फुल्ने तयारीमा छ ।

    तोरीमा फूल खेल्दै गर्दा मौसम पनि खुल्दै गएका कारण उत्तरतिरका सेता हिमाल पनि फाँटबाटै छर्लंग देखिन्छन् ।

    नमोबुद्ध नगरपालिका वडा नं ५ कोटतिमालमा खिचिएका यि तस्वीरहरु तोरीबारीको फाँटमा तोरी फुल्दाका वातावरण मनमोहक देखिन्छ । त्यही ठाउँबाट तोरीका फाँटसँगै हिमाल पनि टल्कँदा सबै दंग छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस