२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तरुण विभाग डेनमार्क शाखा प्रमुखमा काभ्रे पात्लेखेतका प्रदिप मनोनित

  • २०७८ श्रावण ७, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १८९४ पाठक संख्या
  • धुलिखेल ११ पात्लेखेत स्थायी घर भई डेनमार्कमा रहेका प्रदिप तिवारीलाई तरुण दलको डेनमार्क शाखा प्रमुखको जिम्मेवारी तोकिएको छ ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य, तरुण विभाग प्रमुख तथा पूर्वमन्त्री शंकर भण्डारीले तिवारीलाई डेनमार्क शाखा प्रमुखको जिम्मेवारी तोकेका हुन ।

    तरुण विभाग प्रमुख भण्डारीले डेनमार्कमा बस्ने लोकतन्त्र र प्रजातन्त्रप्रति विश्वास राख्ने तरुण युवाहरुलाई समेटेर संगठनलाई मजबुत गराउन अनुरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस