२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पेट्रोल र डिजेलकाे भाउ बढ्याे

  • २०७७ माघ ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ८२३ पाठक संख्या
  • नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ बढाएकाे छ ।

    साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस