२०७७ फागुन १६, आईतबार | Sun, 28, Feb, 2021

पेट्रोल र डिजेलकाे भाउ बढ्याे

  • २०७७ माघ ५, सोमबार मा प्रकाशित १ महिना अघि
  • १३४ पाठक संख्या
  • नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ बढाएकाे छ ।

    साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस