२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

ओली पक्षको नेकपा केंद्रीय कमिटीमा काभ्रे जिल्ला बाट ११ जना

  • २०७७ पौष ८, बुधबार मा प्रकाशित २ साल अघि
  • ४६६ पाठक संख्या
  • ओली पक्षको नेकपा केंद्रीय कमिटीमा काभ्रे जिल्ला बाट ११ जना मनोनयनमा परेका छन

    केंद्रीय कमिटिमा पर्नेहरुमा नारायण पाण्डे, रामहरि सुवेदी, कुमार खकुरेल, भीम न्याैपाने, कुमार थापा, अशोक व्यन्जु, चन्द्र लामा, रिता ढकाल, अम्बु भवानी कार्की, रुकमनी मगर(बराइली) छन

    सदस्य भएका मध्ये ढकाल मगर पूर्व माओवादी खेमाका हुन

    प्रतिक्रिया दिनुहोस