२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु

  • २०७७ पौष ७, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५८४ पाठक संख्या
  • नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

    बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बसेको हो ।

    स्थायी कमिटीको बैठकले माधवकुमार नेपाललाई पनि पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।

    प्रतिक्रिया दिनुहोस