२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

कोरोनाबाट थप १७ जनाको मृत्यु

  • २०७७ कार्तिक १५, शनिबार मा प्रकाशित २ साल अघि
  • २८१ पाठक संख्या
  • कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार पुष्टि गरेको छ ।

    योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ९३७ पुगेको छ ।

    शनिबार थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    यस्तै,२४ घण्टामा २ हजार २६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ५८४ छ ।

    प्रतिक्रिया दिनुहोस