२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

प्रधानमन्त्री ओलीले दसैँको टीका राष्ट्रपतिको हातबाट लगाए

  • २०७७ कार्तिक १०, सोमबार मा प्रकाशित २ साल अघि
  • ५६१ पाठक संख्या
  • राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएकी छन् ।

    सोमबार दिउँसो प्रधानमन्त्री ओली दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए ।

    त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको माला लगाइदिएकी थिइन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दसैँको टीका र जमराको माला लगाइन् ।

    प्रतिक्रिया दिनुहोस