२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

एकैदिन ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ आश्विन २४, शनिबार मा प्रकाशित २ साल अघि
  • ३०५ पाठक संख्या
  • पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।

    यससँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् ।

    प्रतिक्रिया दिनुहोस