२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

कार्यकाल सकिनु अघि नै मुख्य सचिव रेग्मीले दिए राजीनामा

  • २०७७ आश्विन १५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ३१८ पाठक संख्या
  • मुख्सचिव लोकदर्शन रेग्मीले आफ्नो कार्यकाल सकिनु केही दिन अघि राजीनामा दिएका छन् ।

    रेग्मीको राजीनामा बिहीबारै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत पनि गरेको एक मन्त्रीले बताए । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा रेग्मीको राजीनामा स्वीकृत भएको हो ।

    बैठक अहिले पनि जारी छ ।

    प्रतिक्रिया दिनुहोस