२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

शनिवार काभ्रेमा १४ नयाँ संक्रमित थपिए

  • २०७७ आश्विन १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • ७५३ पाठक संख्या
  • शनिवार  कोरोना भाइरसका १४ जना संक्रमित थपिएका छन्

    थपिनेमा बनेपा नगरपालिकाका महिला, मण्डनदेउपुर नगरपालिकाका  महिला पाॅचखाल नगरपालिकाका पुरुष महिला गरी १४  नयाँ संक्रमित थपिएका हुन पाॅचखाल नगरपालिकाका देखिएका सबै नेपाली सेनाका शान्ति तालिमका हुन  । यससँगै जिल्लामा संक्रमितको संख्या सय ९६ पुगेका छन्

    आज जना संक्रमित निको भएर घर फर्केका छन

    प्रतिक्रिया दिनुहोस