२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

फेदीमा मिनीट्रक दुर्घटना : एकको मृत्यु चार घाईते

  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ९६१ पाठक संख्या
  • पाँचखाल नगरपालिका र मण्डनदेउपुर नगरपालिकाको सिमाना फेदीमा मिनीट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् ।

    पाँचखालबाट मेलम्चीतर्फ जाँदै गरेको बा ३ ख २४७५ नम्बरको मिनीट्रक दुर्घटना हुदाँ ट्रकमा सवार मण्डनदेउपुर नगरपालिकाको वडा नं ११ का ५५ वर्षीय सेते तामाङको मृत्यु भएको हो । भने ४ जना घाईते भएका थिए ।

    घटनापश्चात सवारी चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस