२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पहिरोले अवरुद्ध बिपी राजमार्ग खुल्यो

  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ५९३ पाठक संख्या
  • पहिरोले अवरुद्ध भएको बिपी राजमार्ग खुलेको छ ।

    नमोबुद्ध –२ सेल्फीडाँडा नजिक पहिरोले सडक अबरुद्ध भएपछि जेसिबि लगाएर बाटो खुलाईएको नमोबुद्ध नगरपालिका वडा नं २ का अध्यक्ष सन्जिब ढकालले जानकारी दिए ।
    विहान ६ः१५ बजे पहिरो गएपछि पूर्व जाने र काठमाण्डौ फर्कने सयौं सवारी साधन विचमै रोकीएका थिए । पहिरो गएपनि कुनै मानवीय क्षति भने नभएको जानकारी प्राप्त भएको छ ।

    प्रतिक्रिया दिनुहोस