२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रे कोराना अपडेट : आज एकै दिन ७९ जनामा कोरेना संक्रमण

  • २०७७ आश्विन ६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ५६५ पाठक संख्या
  • काभ्रेका आज एकै दिन ७९ जनामा कोरेना संक्रमण देखिएको छ । दिउँसो ७० जनामा देखिएपनि साँझ थप ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

    थपिनेमा पाँचखालको विरेन्द्र सैनिक तालिम केन्द्रमा सैनिक मिसनमा जान ट्रेनिङमा रहेका ६९ जना, पाँचखाल नगरपालिका ३ नं का कन्ट्याक ट्रेसिङमा परेका एकै घरका ५ जना र वडा नं ७ का १ जना, धुलिखेल नगरपालिका २ जना र बनेपा नगरपालिकाका २ जना छन् ।

    काभ्रेमा पहिलोपटक धेरै संख्यामा कोरोना संक्रमण देखिएको हो ।

    प्रतिक्रिया दिनुहोस