२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

काभ्रेभन्ज्याङमा १३ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ भाद्र ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ४७४ पाठक संख्या
  • धुलिखेल ९ काभ्रेभन्ज्याङमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
    धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसिका अनुसार १०० जनाको मास टेस्ट गर्दा १३ जनामा कोरोना पुष्टि भएको हो ।
    उहाँका अनुसार संक्रमण भएका हरुमा ७ जना पुरुष र ६ जना महिला छन । सन्क्रमित मध्ये ५ जना एउटै परिवारका हुन ।

    प्रतिक्रिया दिनुहोस