२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सिन्धुपाल्चोक पहिरोः ११ जनाको शव फेला, २० अझै बेपत्ता (नाम सहित)

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • ७३२ पाठक संख्या
  • सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७मा आइतबार बिहान गएको पहिरोमा पुरिएका ११ जनाको शव फेला परेको छ।

    जिल्ला प्रहरी कार्यालयका डिएस्पी प्रकाश सापकोटका अनुसार साँझसम्म ११ जनाको शव फेला परेको हो। बिहान वडा नम्बर ७ को भिरखर्क, नागपुजे, केम्बे भन्ने स्थानमा पहिरो गएको थियो।

    पहिरोमा परी मृत्यु हुनेहरुको नामावली
    १) भक्तीमाया श्रेष्ठ – ६३ वर्ष
    २) जुनु बिक – २३ वर्ष
    ३) शुकलाल बिक – २४ वर्ष
    ४) सन्देश बिक –८ वर्ष
    ५) सर्किनी नेवार –६० वर्ष
    ६) धनलाल नेवार –६५ वर्ष
    ७) ट्याक्सी शेर्पा – ९८ वर्ष
    ८ ) हिरामाया नेवार –६० वर्ष
    ९) ज्ञानीमाया प्रधान– ४२ वर्ष
    १०) सरस्वती बिक –५ वर्ष
    ११) करणबहादुर श्रेष्ठ – २५वर्ष

    पहिरोमा बेपत्ता हुनेहरुको नामावली
    १) रामबहादुर नेवार –४८ वर्ष
    २) दिलमाया श्रेष्ठ – १८ वर्ष
    ३) रिता श्रेष्ठ– ३७ वर्ष
    ४) दानियाल श्रेष्ठ –५ वर्ष
    ५) नदान श्रेष्ठ – ४ वर्ष
    ६) अमृत श्रेष्ठ– २५ वर्ष
    ७) मनिता श्रेष्ठ– २५ वर्ष
    ८) रविना श्रेष्ठ – ३० वर्ष
    ९) रियाशु श्रेष्ठ (शिवभक्ती) –८ वर्ष

    १०) पदमकुमारी श्रेष्ठ– ६० वर्ष
    ११) रामकुमार श्रेष्ठ– ४२ वर्ष
    १२) लालबहादुर श्रेष्ठ–५१ वर्ष
    १३) बुद्धलक्ष्मी श्रेष्ठ–५० वर्ष
    १४) लक्ष्मी श्रेष्ठ – ११ वर्ष
    १५) कुमार बिक – २२ वर्ष
    १६) सोनिया बिक – २१ वर्ष
    १७) रुपा बिक –१० वर्ष
    १८) शिबबहादुर नेवार – ४३ वर्ष
    दुई वर्षीय एक बालक र एक महिलाको नाम खुल्न सकेको छैन ।
    स्रोत : जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोक

    प्रतिक्रिया दिनुहोस