२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेपालमा संक्रमितमध्ये ३० हजार ६७७ जना निको भएर घर फर्किए

  • २०७७ भाद्र २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • ३३१ पाठक संख्या
  • नेपालमा संक्रमित भएका ४७ हजार २ सय ३६ मध्ये ३० हजार ६ सय ७७ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

    आज सोमवार मात्र १७ सय ३६ जना निको भए ।

    त्यस्तै सोमवार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ सय ७९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस