२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

देशभर १२२८ जनामा कोरोना पुष्टि, ९१७ डिस्चार्ज

  • २०७७ भाद्र १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ३०१ पाठक संख्या
  • पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना भाइरस (कोभिड-१९) को सक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस