२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

गत १३ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु

  • २०७७ भाद्र १३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ३४६ पाठक संख्या
  • गएराति र शनिबार विहान गरी वीरगञ्जमा ३, ललितपुरको पाटनमा २, धरानमा १, पाल्पामा १ र चितवनमा १ जनाको मृत्यु भइसकेको छ ।

    वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

    चितवन मेडिकल कलेजमाहेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको विहान मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस