२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भरतपुर अस्पतालबाट भागेका संक्रमित नुवाकोट पुगे

  • २०७७ भाद्र १०, बुधबार मा प्रकाशित ३ साल अघि
  • ४१० पाठक संख्या
  • मंगलवार विहान चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित पक्राउ परेका छन् ।

    उनलाई बुधबार विहान नुवाकोट बेलकोटगढी–५ स्थित नेपाल प्रहरीको चेकिङका क्रममा पक्राउ गरिएको हो । उनी साइकलमा जाँदै गर्दा पक्राउ परेका हुन् । उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस