२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भक्तपुरका कोरोना संक्रमितको धुलिखेल अस्पतालमा निधन

  • २०७७ भाद्र १०, बुधबार मा प्रकाशित ३ साल अघि
  • ६१२ पाठक संख्या
  • भक्तपुर सुर्यविनायक ८ घर भई धुलिखेल अस्पतालमा कोरोनाको उपचार गराईरहेका एक ब्यक्तिको निधन भएको छ । मंगलबार राति ११.५५ बजे उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

    मुुटु र थाईराईड रोगबाट समेत पीडित ५५ बर्षिय कोरोना संक्रमितको अन्त्येष्टी नेपाली सेनाले पशुपतिमा रहेको विद्युत्तिय शवदाह गृहमा गर्ने तयारी गरेको छ । तीन दिन अघि अस्पतालमा भर्ना भएका ब्यक्तिलाई परिक्षणको क्रममा कोरोना समेत देखिएको थियो । कोरोनासँगै मुटु र थाईराईडको उपचार गराईरहेको अवस्थामा मंगलबार राति उहाँको निधन भएको अस्पतालले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस