२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

सिन्धुपाल्चोक पहिरो अपडेट : ४ को शव फेला, ३८ बेपत्ता (बेपत्ताको नामावली सहित)

  • २०७७ श्रावण ३०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ६७४ पाठक संख्या
  • सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरोमा ४ जनाको शव भेटिएको छ भने ३८ जना बेपत्ता भएका छन ।

     

    जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार ४ जना गम्भीर घाइतेकाे हेलिकाेप्टरबाट उद्धार गरि राजधानी पठाइएको छ । अहिले सम्म १० जना घाइते अवस्थामा भेट्टिएको वडा सदस्य विष्णु लामाले जानकारी गराउनु भयो ।

    घटनास्थलमा प्रतिनिधि सभाका सभामुख पुग्नुभएको छ ।

    बेपत्ताको नामावली सहित

    १.छबीलाल दोङ,
    २.सोमरानी दोङ
    ३.धनलक्षमी
    ४.सीरमाया दोङ
    ५.विवरानी दोङ
    ६.साइली दोङ
    ७.बिबी लक्ष्मी
    ८.सानुकान्छा
    ९.साङलामो दोङ
    १०सोनाम दोङ
    ११.हिरा भक्ती
    १२.जिते झाक्री
    १३.सानुकान्छी दोङ(गर्भवती)
    १४.दिन्दुस दोङ
    १५.सुरज दोङ
    १६.करेसमाई दोङ
    १७.च्यामा दोङ
    १८सानु दोङ
    १९.टिकामाई दोङ
    २०.छिरीङ दोङ
    २१.मानबहादुर दोङ
    २२.जयबहादुर दोङ
    २३.प्रिया दोङ
    २४.प्रिती दोङ
    २५.कान्छी दोङ
    २६.सानुकान्छी दोङ
    २७.वाङची लामा दोङ
    २८.धनमाया तामाङ दोङ
    २९.रेनीस दोङ
    ३०.मेकमाई दोङ
    ३१.मिलन दोङ
    ३२.विमला दोङ
    ३३.माइला पराङ
    ३४.प्रकाश दोङ
    ३५.साइली दोङ
    ३६.आयुस दोङ
    ३७.सुवास तामाङ
    ३८.टिकामाई दोङ

    प्रतिक्रिया दिनुहोस