२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

५२५ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म ९१ को मृत्यु, १०९ डिस्चार्ज

  • २०७७ श्रावण २९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ४८३ पाठक संख्या
  • नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यससँगै नेपालमा संक्रमितको संख्या २४ हजार ९५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा थप १०९ जना संक्रमित डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १६ हजार ८३७ पुगेको छ ।

    नेपालमा हालसम्म ९१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    प्रतिक्रिया दिनुहोस