२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

काभ्रेका नेताहरु काँग्रेसको केन्द्रीय विभागमा मनोनित

  • २०७७ श्रावण २६, सोमबार मा प्रकाशित ३ साल अघि
  • २८२ पाठक संख्या
  • काभ्रेपलाञ्चोक/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न विभागमा सदस्यहरु मनोनित गर्नुभएको छ । सभापति देउवाले विभिन्न विभिन्न विभाग गठन गर्ने क्रममा काभ्रेली नेताहरु पनि सदस्यमा मनोनित हुनुभएको छ ।

    मनोनित हुनुहुने काभ्रेलीनेताहरुमा संगठन विभागमा तिर्थ पसखाल, राज्य प्रशासन बिभागमा प्रकाश थापा, उधोग ब्यापार बिभागमा राजेश श्रेष्ठ, बन बाताबरण तथा बिपद ब्यवस्थापन बिभागमा सरस्वती बैध, यातायात समन्वय बिभागमा योगेन्द्र नाथ कर्माचार्य, श्रमिक तथा ट्रेड युनियन विभागमा भगवान अधिकारी, शिक्षा बिभागमा देबराज लामा, निर्माण ब्यवसायी बिभागमा भिमबहादुर लामा, बितिय तथा सहकारी समन्वय बिभाग फुर्वा लामा, आदिवासी जनजाति बिभागमा शान्ति लक्ष्मी श्रेष्ठ सदस्यमा मनोनित हुनुभएको हो ।

    प्रतिक्रिया दिनुहोस