२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

कोरोना संक्रमणका कारण गए राति थप एक जनाको मृत्यु

  • २०७७ अषाढ ७, आईतबार मा प्रकाशित ३ साल अघि
  • ७०४ पाठक संख्या
  • काठमान्डौँ । कोरोना भाइसर कारण शनिवार राति थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा ३६ बािर्षय पुरुष रहेका छ । उनको आइसोलेसन उपचार भइरहेको थियो । कोसिस गर्दागर्दै पनि उनलाई बचाउन नसकेको उपचारमा खटिएका डा.कविराज भुसालले बताउनु भयो । मृतकको शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस