२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बाग्मती प्रदेशका सात सय पाँच जना पत्रकारको कोरोना बिमा

  • २०७७ अषाढ ७, आईतबार मा प्रकाशित ४ साल अघि
  • ८८४ पाठक संख्या
  • काठमाण्डौ । बाग्मती प्रदेशमा कार्यरत सात सय पाँच जना पत्रकारको कोरोना बिमा गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय वाग्मती प्रदेशको आर्थिक सहयोग तथा सञ्चार रजिस्ट्रार कार्यालय र नेपाल पत्रकार महासङ्घको समन्वयमा पत्रकारको कोरोना बीमा गरिएको हो । पत्रकारलाई कोरोना पोजेटिज देखिए एक लाख रुपैयाँको बीमा प्राप्त हुने छ ।

    प्रतिक्रिया दिनुहोस