जिल्ला बाल सञ्जाल काभ्रेपलाञ्चोकको संयोजकमा आयुष न्यौपाने चुनिएका छन । छैठौं बाल भेलाबाट धुलिखेल नगर बाल सञ्जालका आयुष संयोजकमा चुनिएका हुन । सञ्जालको उपाध्यक्षमा पाँचखालकी पूर्णकुमारी परियार, महाभारतकी कुशुम मोक्तान, सचिवमा मण्डनदेउपुरकी रोशनी रम्तेल, क्षेत्रगत सहसचिवमा बनेपाकी गोपिनी [...]
डा.श्याम भट्टराई र गुमानसिं तामाङद्वारा लिखित परिवर्तनका आयामहरु जेन जी विद्रोह २०८२ नामक पुस्तक सार्वजनिकीकरण गरिएको छ । प्रकाशक हुद्दराज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.कुलप्रसाद कोईरालाले पुस्तकको सार्वजनिकीकरण गरे । [...]