२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो

  • २०८० आश्विन २८, आईतबार मा प्रकाशित १ महिना अघि
  • १८६ पाठक संख्या
  • नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

    आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

    भारतीय आयल कर्पोरेसन (आईओसींं) बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस