२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

बिभिन्न मुद्दाका ९ जना फरार प्रतिवादीहरु पक्राउ

  • २०७९ पौष २५, सोमबार मा प्रकाशित १0 महिना अघि
  • १५० पाठक संख्या
  • जिल्ला प्रहरी कार्यालय काभ्रेले बिभिन्न मुद्दाका ९ जना फरार प्रतिवादीहरु पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरेको छ ।

    जिल्ला अदालत, उच्च अदालत लगायतका निकायबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका प्रतिवादीहरुको खोजतलास गरी फैसला कार्यन्वयन गर्न, दण्डहिनताको अन्त्य र कानूनी तथा विधिको शासन स्थापित गर्ने उद्धेश्य अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले कार्यान्वयन गर्न ठगी, भष्टाचार, बोक्सीको आरोप, बैंकिङ कसुर, लागु औषध, गाल िबेइज्योती लायतका मुद्धामा फैशला भएर कार्यान्वयन नभएका प्रतिवादहिरुलाई पक्राउ गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय काभेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

    पक्राउ प्रतिवादीहरुको नामवली विवरण :

    मिना कुमारी श्रेष्ठ
    वर्ष : ५५,
    ठेगाना: काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ०५,
    मुद्दा शिर्षक : बैकिङ कसुर,
    कैदरजरिवाना : रु. ४,००,०००
    फैसला मिति : २०७६।०५।३१ गते,
    फैसला गर्ने अदालत :उच्च अदालत पाटन, ललितपुर
    पक्राउ मिति : २०७९।०९।२१ गते,
    पक्राउ स्थान : काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ०५, गणेशस्थानबाट ।
    अदालतमा पेश मिति : २०७९।०९।२१ गते, काभ्रेपलाञ्चोक जिल्ला अदालत ।

    आकाश तामाङ
    वर्ष: २२,
    ठेगाना : काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाँउपालिका वडा नं ०८,
    मुद्दा शिर्षक : लागुऔषध,
    कैदरजरिवाना : २ महिना कैद र रु. २,००० ।
    फैसला मिति : २०७५।०९।२४ गते,
    फैसला गर्ने अदालत : पर्सा जिल्ला अदालत,
    पक्राउ मिति : २०७९।०९।२१ गते,
    पक्राउ स्थान : काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाँउपालिका वडा नं ०८ स्थितबाट ।
    अदालतमा पेश मिति : २०७९।०९।२१ गते, काभ्रेपलाञ्चोक जिल्ला अदालत ।

    चेतनाथ भारती
    वर्ष : ६५,
    ठेगाना : काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं ११,
    मुद्दा शिर्षक : भ्रष्टचार,
    कैदरजरिवाना : रु. ५,००० ।
    फैसला मिति : २०७६।१०।२९ गते,
    फैसला गर्ने अदालत : काभ्रेपलाञ्चोक जिल्ला अदालत ।
    पक्राउ मिति : २०७९।०९।२२ गते,
    पक्राउ स्थान : काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं ११,
    अदालतमा पेश मिति : २०७९।०९।२२ गते, काभ्रेपलाञ्चोक जिल्ला अदालत ।

    सुजन श्रेष्ठ
    वर्ष :२४,
    ठेगाना : दोलखा जिल्ला शैलुङ गाँउपालिका वडा नं ०३ ,
    मुद्दा शिर्षक : सवारी ज्यान,
    कैदरजरिवाना : ३ महिना कैद , रु. २,००० ।
    फैसला मिति : २०७९।०३।१३ गते,
    फैसला गर्ने अदालत : काभ्रेपलाञ्चोक जिल्ला अदालत ।
    पक्राउ मिति : २०७९।०९।२४ गते,
    पक्राउ स्थान : काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं ०७,
    अदालतमा पेश मिति : २०७९।०९।२४ गते, काभ्रेपलाञ्चोक जिल्ला अदालत ।

    कृष्ण प्रसाद न्यौपाने,
    वर्ष : ३६,
    ठेगाना : काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं०६,
    मुद्दा शिर्षक : वैदेशिक रोजगार ठगी,
    कैदरजरिवाना : रु. ५,००० ।
    फैसला मिति : २०७७।१०।२० गते,
    फैसला गर्ने अदालत : वैदेशिक रोजगार न्यायाधिकरण ।
    पक्राउ मिति : २०७९।०९।२४ गते,
    पक्राउ स्थान : काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं०६
    अदालतमा पेश मिति : २०७९।०९।२४ गते, काभ्रेपलाञ्चोक जिल्ला अदालत ।

    राजकुमार बुढाथोकी,
    वर्ष : ४६,
    ठेगाना : काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं ०५
    मुद्दा शिर्षक : जालसाजी,
    कैदरजरिवाना : रु. ५,५०० ।
    फैसला मिति : २०७८।११।३० गते,
    फैसला गर्ने अदालत : काभ्रेपलाञ्चोक जिल्ला अदालत ।
    पक्राउ मिति : २०७९।०९।२४ गते,
    पक्राउ स्थान : काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं ०५
    अदालतमा पेश मिति : २०७९।०९।२४ गते, काभ्रेपलाञ्चोक जिल्ला अदालत ।

    ज्ञानीमाया तामाङ,
    वर्ष : ४० की,
    ठेगाना : काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाँउपालिका वडा नं ०७,
    मुद्दा शिर्षक : गाली बेईज्यती,
    कैदरजरिवाना : रु. २,०० ।
    फैसला मिति : २०६९।१०।२२ गते,
    फैसला गर्ने अदालत : काभ्रेपलाञ्चोक जिल्ला अदालत ।
    पक्राउ मिति : २०७९।०९।२४ गते,
    पक्राउ स्थान : काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाँउपालिका वडा नं०७,
    अदालतमा पेश मिति : २०७९।०९।२४ गते, काभ्रेपलाञ्चोक जिल्ला अदालत ।

    हिरा लामा ,
    वर्ष : ३०,
    ठेगाना : काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाँउपालिका वडा नं ०१ ,
    मुद्दा शिर्षक : बोक्सीको आरोप,
    कैदरजरिवाना : ३ वर्ष ३ महिना कैद , रु. १०,००० ।
    फैसला मिति : २०७६।०५।२९ गते,
    फैसला गर्ने अदालत : उच्च अदालत पाटन ।
    पक्राउ मिति : २०७९।०९।२५ गते,
    पक्राउ स्थान : काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाँउपालिका वडा नं ०१ ,
    अदालतमा पेश मिति : २०७९।०९।२५ गते, काभ्रेपलाञ्चोक जिल्ला अदालत,

    काईली लामा,
    वर्ष : ६०,
    ठेगाना : काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाँउपालिका वडा नं ०१ ,
    मुद्दा शिर्षक : बोक्सीको आरोप,
    कैदरजरिवाना : ३ वर्ष कैद , रु. १२,५०० ।
    फैसला मिति : २०७६।०५।२९ गते,
    फैसला गर्ने अदालत : उच्च अदालत पाटन ।
    पक्राउ मिति : २०७९।०९।२५ गते,
    पक्राउ स्थान : काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाँउपालिका वडा नं ०१ ,
    अदालतमा पेश मिति : २०७९।०९।२५ गते, काभ्रेपलाञ्चोक जिल्ला अदालत,

    प्रतिक्रिया दिनुहोस