२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन

  • २०७९ भाद्र ४, शनिबार मा प्रकाशित १ साल अघि
  • २७२ पाठक संख्या
  • नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरीको ललितपुरको नख्खु स्थितमेडिसिटी अस्पतालमा शनिबार राति :३६ मा निधन भएको अस्पताल स्रोतले बताएको

    उनलाई शुक्रबार भेन्टिलेटरबाट निकालेर आइसियुमा राखिएको थियो विगत तीन सातादेखि गिरीको उपचार भइरहेको थियो

    लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका हुन् घाँटीकोक्यान्सरबाट पीडित उनलाई निमोनिया पनि देखिएको थियो

    उनको जीवन , ब्यक्तित्व , बिचार बाणी सबैको लागि सधैंको लागि प्रेरणाको श्रोत तथा पथप्रदर्शक बन्नेछ

    हार्दिक हार्दिक श्रद्धान्जली मीडियाचोकको तर्फबाट

    प्रतिक्रिया दिनुहोस