२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

एमाले रोशीको अध्यक्षमा देवसागर लामा निर्विरोध निर्वाचित

  • २०७८ कार्तिक २४, बुधबार मा प्रकाशित २ साल अघि
  • ७२१ पाठक संख्या
  • नेकपा एमालेको रोशि गाँउपालिकाको अध्यक्षमा देवसागर लामा निर्वाचित भएका छन् ।

    बुधवार कटुन्जेमा भएको रोशी गाउँपालिकाको अधिवेशनले लामालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । रोशी ९ मंगलटारका लामा युवा संको केन्द्रीय सचिवालय सदस्य तथा रोशीका उदाउँदो नेता हुन ।

    समाचार तयार पार्दा सम्म अन्य पोष्टमा भने छलफल भईरहेको जानकारी प्राप्त भएको छ ।

    प्रतिक्रिया दिनुहोस