२०७८ मंसिर १३, सोमबार | Mon, 29, Nov, 2021

दशैंमा घर जाँदै गरेका यात्रु बोकेको बस मुगुमा दुर्घटना: २२ जनाको मृत्यु

  • २०७८ आश्विन २६, मंगलबार मा प्रकाशित १ महिना अघि
  • २२८ पाठक संख्या
  • मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ।

    २२ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।

    ‘बस क्षतविक्षप्त अवस्थामा छ। २२ जनाको मृत्यु भएको खबर छ’, उनले भने।

    मंगलबार दिउँसो छायानाथ रारा नगरपालिकास्थित पर्चानी खोलामा दुर्घटना भएको उनले बताए।

    अहिले घाइतेको उद्दार गरिरहेको छ। हेलिकप्टर बोलाइएको छ। पूर्ण विवरण आउन बाँकी छ।

    प्रतिक्रिया दिनुहोस