२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

काभ्रे काँग्रेसमा को को बने गाउँ /नगर सभापति ?

  • २०७८ आश्विन १०, आईतबार मा प्रकाशित २ साल अघि
  • ११९१ पाठक संख्या
  • नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा काभ्रेका गाउँ/ नगर सभापति निर्वचित भएका छन ।

    काभ्रेको १३ पालिका मध्ये १२ वटामा अधिबेशन सम्पन्न भएको छ भने १ वटा पालिकामा स्थगित भएको छ ।
    काभ्रेको १२ पालिकामा निम्न सभापति निर्वाचित भए ।

    पाँचखाल नगरपालिकामा सन्जय तामाङ, रोशी गाउँपालिकामा दुधराज तामाङ, नमोबुद्द नगरपालिकामा कुन्साङ लामा, मन्डनदेउपुर नगरपालिकामा कश्यप पौडेल, बनेपा नगरपालिकामा महेश कर्माचार्य, पनौती नगरपालिकामा रामशरण भण्डारी, तेमाल गाउँपालिकामा ग्यान बहादुर लामा, धुलिखेल नगरपालिकामा बिदुर बस्नेत, खानीखोला गाउँपालिकामा दोर्जेमान जिम्बा, बेथान्चोक गाउँपालिकामा प्रेम बहादुर तिमल्सिना, चौरी देउराली गाउँपालिकामा शेर बहादुर तामाङ, भुम्लु गाउँपालिकामा जितेन्द्रमान (दावा) लामा सभापतिमा निर्वाचित भएका छन ।

    माहाभरत गाउँपालिकामा भने निर्वाचन स्थगित भएको छ ।

    प्रतिक्रिया दिनुहोस