२०७८ कार्तिक १, सोमबार | Mon, 18, Oct, 2021

काभ्रे जिल्लामा को को बने काँग्रेसको वडा सभापति ? (नाम सहित)

  • २०७८ आश्विन ६, बुधबार मा प्रकाशित ३ हप्ता अघि
  • २१३६ पाठक संख्या
  • नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत काभ्रे जिल्लामा असोज ५ गते भएको निर्वाचनमा विभिन्न वडाहरुमा सभापतिहरु चयन भएका छन् ।

    विभिन्न पालिका अन्तरगत वडाहरुमा वडा सभापति चयन भएका हुन् ।

    हामीलाई अहिले केहि पालिका बाहेकका वडा सभापतिहरुको नाम प्राप्त भएका छन् । वडा सभापतिहरु यस प्रकार छन् ।

    नमोबुद्ध नगरपालिकामा निर्वाचित वडासभापतिहरु

    वडा नं १ प्रेम लामा
    वडा नं २ रामहरि आचार्य
    वडा नं ३ मुरारी पौडेल
    वडा नं ४ ईन्द्र गौरमपिप्लि
    वडा नं ५ सूरे लामा
    वडा नं ६ धनध्वज तामाङ्
    वडा नं ७ गोपाल कुईकेल
    वडा नं ८ रामसुन्दर श्रेष्ठ
    वडा नं ९ कान्छामान तमाङ्
    वडा नं १० लालकाजि तमाङ्
    वडा नं ११ शंकर भट्टराई ।

    पाँचखाल नगरपालिकामा निर्वाचित वडा सभापतिहरु
    वडा नं १ ज्ञान वहादुर लामा,
    वडा नं २ मा रामेश्वर दाहाल ,
    वडा नं ३ मा प्रकाश तिमल्सिना,
    वडा नं ४ मा रमेस श्रेष्ठ,
    वडा नं ५ मा राजु सापकोटा,
    वडा नं ६ मा श्याम दुलाल,
    वडा नं ७ मा राम शरण ढंगाल,
    वडा नं ८ मा शिव सापकोटा,
    वडा नं ९ मा वद्री प्रसाद पौडेल,
    वडा नं १० सुदर्शण आचार्य,
    वडा नं ११ मा नवराज सेडाई,
    वडा नं १२ मा उत्तम सिटौला,
    वडा नं १३ मा शुकविर तमाङ

    मण्डन देउपुर नगरपालिकामा निर्वाचित वडा सभापतिहरु
    वडा नं १ मा सुमन तामाङ
    वडा नं २ मा राजकुमार मल्ल
    वडा नं ३ मा रेणु बजागाई
    वडा नं ४ मा धुव्र तिमल्सिना
    वडा नं ५ मा सागर लामिछाने
    वडा नं ६ मा कुमार ढकाल
    वडा नं ७ मा नारायण सापकोटा
    वडा नं ८ मा तिलक गुरागाई
    वडा नं ९ मा माधव नेपाल,
    वडा नं १० मा हरिबहादुर श्रेष्ठ
    वडा नं ११ मा दिपेन्द्र तामाङ
    वडा नं १२ मा ज्ञानेन्द्र पराजुली

    तेमाल गाउँ पालिका अन्तर्गत निर्वाचित वडा सभापतिहरु
    वडा नं १ कुलदास तामाङ
    वडा नं २ बहादुर तामाङ
    वडा नं ३ विष्णुबहादुर तामाङ
    वडा नं ४ जीतपुर तामाङ
    वडा नं ५ अर्जुन तामाङ
    वडा नं ६ विकुलाल तामाङ
    वडा नं ७ इन्द्रमान तामाङ
    वडा नं ८ कृष्णबहादुर घिसिङ
    वडा नं ९ बिल बहादुर तामाङ

    त्यस्तै महाभारत गाउँपालिकामा निर्वाचित वडा सभापतिहरु
    वडा नं. १ मा तारा बहादुर राना
    वडा नं २ मा दमैसिं वाइबा
    वडा नं ३ मा प्रकाश थिङ
    वडा नं ४ मा सन्जिब वाईबा
    वडा ५ मा कमल बहादुर वाइबा
    वडा नं ६ मा जीवन वाईबा
    वडा नं ७ मा जित बहादुर पाख्रीन
    वडानं ८ मा नरबिर घलान

    चौंरि देउराली गाउँपालिकामा निर्वाचित वडा सभापतिहरु
    वडा नं. १ सुशील लामा
    वडा नं. २ डम्बर बहादुर लामा
    वडा नं. ३ नारायण कुमार थोकर
    वडा नं. ४ महेन्द्र राज गौतम
    वडा नं. ५ सपिन्द्र गौतम
    वडा नं. ६ दिपेन्द्र चौलागाईं
    वडा नं. ७ चन्द्र लामा
    वडा नं. ८ देवहरि कंडेल
    वडा नं. ९ कमल तामाङ

    रोशी गाउँपालिकामा निर्वाचित वडा सभापतिहरु
    वडा नं १ मंगलसिं तामाङ
    वडा नं २ प्रताप सिं
    वडा नं ३ सुर्यबहादुर लामा
    वडा नं ४ टंकमान लामा
    वडा नं ५ दावा लामा तामा

    वडा नं. ६ नारायण बहादुर शिवाकोटी
    वडा नं. ७ राजकुमार मैनाली
    वडा नं. ८ मिकास जित तामाङ
    वडा नं. ९ दामोदर श्रेष्ठ
    वडा नं. १० सुरेश योन्जन
    वडा नं. ११ मिनबहदुर रुचाल मगर
    वडा नं. १२ बिज बहादुर भोम्जान

    बेथानचोक गाउँपालिकामा निर्वाचित वडासभापतिहरु
    वडा नं १ मर्दन सिं पाख्रिन
    वडा नं २ नमराज केसी
    वडा नं ३ मोटप्रसाद सापकोटा
    वडा नं ४ कर्ण तामाङ
    वडा नं ५ खजेन्चीबहादुर लामा
    वडा नं ६ भिाबहादुर तामाङ

    खानीखोला गाउँपालिकामा निर्वाचित वडा सभापतिहरु
    वडा नं १ श्यामकाजी भोलन
    वडा नं २ दशरथ लामा थिङ
    वडा नं ३ डम्बर बहादुर घिसिङ
    वडा नं ४ शुक बहादुर गोले
    वडा नं ५ सुवाश लोप्चन
    वडा नं ६ च्याप्साङ रुम्बा
    वडा नं ७ क्षेत्रमान घ्याबा

    बनेपा नगरपालिकामा निर्वाचित वडा सभापतिहरु

    वडा नं १ मिठाराम दुलाल
    वडा नं २ रामप्रसाद घिमिरे (मातृका)
    वडा नं ३ दिवाकर दाहाल
    वडा नं ४ गोपाल श्रेष्ठ
    वडा नं ५ देवराज थापा
    वडा नं ६ श्याम श्रेष्ठ
    वडा नं ७ बेनगोपाल तौजले
    वडा नं ८ बुद्धरत्न मानन्धर
    वडा नं ९ गणेशप्रसाद सापकोटा
    वडा नं १० राज श्रेष्ठ
    वडा नं ११ राजेन्द्र थापा
    वडा नं १२ प्रेम शर्मा वाग्ले
    वडा नं १३ राजेन्द्र जोशी
    वडा नं १४ रोशन लामा

    पनौती नगरपालिकामा निर्वाचित वडा सभापतिहरु
    वडा नं १ लक्ष्मण सापकोटा
    वडा नं २ उद्धव बोलखे
    वडा नं ३ ध्रुव सापकोटा
    वडा नं ४ महेश थापा
    वडा नं ५ श्रीराम थापा
    वडा नं ६ सुधिर सापकोटा
    वडा नं ७ जीवनरघु श्रेष्ठ
    वडा नं ८ देवराज बञ्जारा
    वडा नं ९ भरत रावल
    वडा नं १० महेन्द्र वाग्ले
    वडा नं ११ पुरुषेतम हुमागाई
    वडा नं १२ राजेन्द्र केसी

    धुलिखेल नगरपालिकामा निर्वाचित वडा सभापतिहरु
    वडा नं १ सन्त लामा
    वडा नं २ दर्णबहादुर खत्री
    वडा नं ३ मधुसुधन केसी
    वडा नं ४ उत्तम तिमल्सिना
    वडा नं ५ भवसागर रञ्जित
    वडा नं ६ सुवर्ण चोछे
    वडा नं ७ दिपेश घिनान्जु
    वडा नं ८ प्रमोद कोईराला
    वडा नं ९ बलराम सिग्देल
    वडा नं १० बुद्ध तामाङ
    वडा नं ११ नारायण ओझा
    वडा नं १२ हिरा लामा

    भुम्लु गाउँपालिकाको वडा सभापतिहरु भने प्राप्त हुनासाथ अपडेट गर्नेछौं ।

    प्रतिक्रिया दिनुहोस