२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

रोशी खेलाले बगाउँदा बालकको मृत्यु

  • २०७८ भाद्र २९, मंगलबार मा प्रकाशित १ हप्ता अघि
  • ३१५ पाठक संख्या
  • रोशी खोलाले बगाउँदा एक ८ बर्षिय बालकको मृत्यु भएको छ ।

    मंगलबार दिउँसो रोशी गा.पा. वडा नं. ९ कालो पुल नजिक  रोशी खोलाले बगाउँदा तेमाल गाउँपालिका ५ कोकाम बस्ने ८ बर्षिय बालक अबि तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए ।

    बिद्यालयबाट घर फर्कदै गर्दा रोशी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता भएका बालकको शव रोशी ११ कालढुंगामा भेटिएका थिए ।

    प्रतिक्रिया दिनुहोस