२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

कांग्रेस महाधिवेशनको कार्यतालिका संशोधन, बाँकी २० जिल्लाका वडा अधिवेशन असोज ५ मा (तालिका सहित)

  • २०७८ भाद्र २५, शुक्रबार मा प्रकाशित १ हप्ता अघि
  • ८२ पाठक संख्या
  • नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकामा संशोधन भएको छ ।

    कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रवार विज्ञप्ति जारी गर्दै १४ औं महाधिवेशनको कार्यतालिका संशोधन भएको जनाएको हो ।

    जस अनुसार वडा अधिवेशन गर्न बाँकी जिल्लाहरुको हकमा असोज ५ गते गर्ने र स्थानीय तहका अधिवेशन असोज ९ गते गर्ने उल्लेख छ । केन्द्रीय महाधिवेशनको मिति भने यथावत छ ।

    प्रतिक्रिया दिनुहोस