२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

हुण्डाईका गाडीको मूल्य बढ्दै, (नयाँ मूल्य सूचीसहित)

  • २०७८ श्रावण ११, सोमबार मा प्रकाशित १ महिना अघि
  • २६० पाठक संख्या
  • साउन १७ गतेदेखि हुण्डाई गाडीका सबै मोडेलहरुमा मूल्यवृद्धि हुनले भएको छ ।

    नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि (लक्ष्मी हुण्डाइ) ले यस्तो जानकारी गराएको छ ।

    ग्राहकहरुको सुविधाको लागि यस मूल्य समायोजनको जानकारी छिटो भन्दा छिटो प्रदान गरेको र कोही पनि ग्राहकहरुले अहिले उपलब्ध भएको गाडी साउन १६ गते सम्ममा खरिद गरेमा हालको मूल्य समायोजन अघिको मूल्यमा खरिद गर्न सकिने कम्पनीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस