२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

माधव नेपाललाई दोश्रो अध्यक्ष बनाउन ओली तयार

  • २०७८ श्रावण ६, बुधबार मा प्रकाशित १ हप्ता अघि
  • ९२ पाठक संख्या
  • एमाले एकताको लागि भन्दै माधव नेपाललाई दोश्रो अध्यक्ष बनाउन आफु तयार रहेको पार्टी अध्यक्ष केपी ओलीले बताएका छन् ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्दै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएको श्रोतको दावी छ । आजको केन्द्रीय समितिको बैठकका नेपाललाई दोश्रो अध्यक्ष बनाउने घोषणा गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस