२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

प्रधानमन्त्री देउवाले मागे विश्वासको मत

  • २०७८ श्रावण ३, आईतबार मा प्रकाशित १ हप्ता अघि
  • १०३ पाठक संख्या
  • प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा उनले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका हुन् ।

    देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राम्रो कामलाई निरन्तरता दिने र थप काम गर्ने बताए । देउवाले विश्वासको मत मागेपछि त्यस विषयमा प्रतिनिधिसभामा रहेका दलका नेताहरुले धारणा राखिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस