२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

प्रतिभा सापकोटाको “तीज भयो क्यार ठिस” (भिडियोसहित)

  • २०७८ अषाढ १९, शनिबार मा प्रकाशित २ साल अघि
  • १६२२ पाठक संख्या
  • चर्चित एवं लोकप्रिय गायिका प्रतिभा सापकोटाको नयाँ तीज गीत “तीज भयो क्यार ठिस” बजारमा आएको छ ।

    मदन ढकालको शब्द तथा तीर्थ खत्रीको लय रहेको उक्त गीतमा प्रतिभा सापकोटा, मदन ढकाल, तीर्थ खत्री र टीका सानूको स्वर रहेको छ । गौरव गिरीद्वारा निर्देशीत उक्त गीतको म्यूजिक भिडियो टीका सानुको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    तीज गीत ठिस भएपनि उनले मनाउने तीज कस्तो हुन्छ हेर्न बाँकी नै छ ।

    पछिल्लो समय टिकटक प्रयोग कर्ताको रोजाइमा परेको यो गीत टिकटकमा समेत भाइरल बनिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस