२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

साविक विजेता पोर्चुगल युरोकपबाट बाहिरियो, बेल्जियम क्वाटरफाइनलमा

  • २०७८ अषाढ १४, सोमबार मा प्रकाशित १ महिना अघि
  • १५२ पाठक संख्या
  • थोर्गन हाजार्डको निर्णायक गोलमा साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    गएराति भएको अन्तिम १६ को खेलमा विश्व नम्बर एक बेल्जियमले पोर्चुगललाई १-० ले पराजित गरेको हो । २०१६ को विजेता पोर्चुगल भने पहिलो पटक क्वाटरफाइनल पुग्न असफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस