२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड (पूर्णपाठ)

  • २०७८ जेष्ठ १५, शनिबार मा प्रकाशित २ साल अघि
  • १५५५ पाठक संख्या
  • सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

    सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो । सरकारले चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड,वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश/स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको अर्थमन्त्री पौडेलले बताए ।

    बजेटको पूर्णपाठ हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

    बजेट वक्तव्य 2078

    प्रतिक्रिया दिनुहोस