२०७८ जेष्ठ २९, शनिबार | Sat, 12, Jun, 2021

संसद भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

  • २०७८ जेष्ठ ८, शनिबार मा प्रकाशित ३ हप्ता अघि
  • १३४ पाठक संख्या
  • सरकारले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्न सिफारिस गरेको छ ।

    संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । बैठकले संसद भंग गरी पहिलो चरण कात्तिक २६ र दोस्रो चरणको चुनाव मंसिर ३ गते तोक्न सिफारिस गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस