२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

केपी शर्मा ओलीको सरकार ढल्यो, विश्वासको मत पाएनन्

  • २०७८ बैशाख २७, सोमबार मा प्रकाशित २ साल अघि
  • १०१५ पाठक संख्या
  • प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएका छन्। सोमबार प्रतिनिधि सभाको बहुमत सदस्यको विश्वास गुमाएसँगै ओली नेतृत्वमा रहेको सरकार ढलेको हो।

    प्रधानमन्त्री ओलीले उपस्थित २ सय ३२ मध्ये जम्मा ९३ मत मात्र पाएका थिए।  यस्तै उनको विपक्षमा १ सय २४ जनाले मतदान गरेका थिए।  १५ जना तटस्थ बसेका थिए।

    प्रतिक्रिया दिनुहोस