२०७८ जेष्ठ २९, शनिबार | Sat, 12, Jun, 2021

नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक

  • २०७७ चैत्र २७, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • १६१ पाठक संख्या
  • लोक दोहोरी गायक नवराज ढुंगानको र गायीका रचना रिमालको को स्वरमा लोक दोहोरी गीत ‘साथ छोड्यो छायाँले’ सार्वजनिक भएको छ ।

    डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतको शब्द साजन पराजुली, संगीत नमराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मिक्सीङ/मास्टरिङ गोविन्द सोनी, रेर्कडिङ पवन विश्वकर्मा, स्टुडियो एक्सन स्टुडियो नेपाल, पोष्ट प्रोडक्सन डिएआर मुभिज एन्ड फिल्मस, सम्पादन/कलर सुजन शाही, छायँकन विजय लामाको रहेको छ ।

    साजन पराजुलीको निर्देशन रहेको भिडियोमा सरोज दाहाल र सिमरन दुलाल, राजेश श्रेष्ठको अभिनय रहेको छ ।

    प्रतिक्रिया दिनुहोस