२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

काभ्रे उद्योग वाणिज्य संघमा पसछेंको नेतृत्वमा नयाँ कार्यसमिति

  • २०७७ फागुन २३, आईतबार मा प्रकाशित १ महिना अघि
  • १२६ पाठक संख्या
  • काभ्रे उद्योग बाणिज्य संघको अध्यक्षमा  राजेन्द्र पसछें निर्वाचित भएका छ्न ।

    संघको बरिष्ठ उपाध्यक्षमा प्रताप बैद्य, उपाध्यक्षमा ग्रोबेन तौजले र  कैलाश पलॉंचोके, महासचिवमा रविन्द्र बैदार, कोषाध्यक्षमा रजीत पलॉंचोके, मुख्य संयोजकमा राजेश कु श्रेष्ठ निर्वाचित भएका छन । त्यस्तै सचिवमा यश कुमार रंजीत, सह सचिवमा हरी कर्माचार्य, सह कोषाध्यक्षमा सुबिन्द्र राजभण्डारी, सह संयोजका रूशान श्रेष्ठ निर्वाचित भए ।

    त्यस्तै सदस्यमा मानकाजि प्रधान, राम कुमार श्रेष्ठ, अमर नाथ वादे श्रेष्ठ, भिम प्रसाद आचार्य, राम कुमार श्रेष्ठ, उमेश रत्न शाक्य , दमन कुमार श्रेष्ठ, रवि तौजले, रोहित कुमार श्रेष्ठ, श्याम कुमार भालु, सुमन चौ प्रधान, कुमुदा बैध्य लगयत निर्वाचित भए ।

    प्रतिक्रिया दिनुहोस