२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

एसियाली मेयर छाता संगठनको अध्यक्षमा व्याञ्जु चयन

  • २०७७ फागुन १३, बिहिबार मा प्रकाशित १ महिना अघि
  • १४३ पाठक संख्या
  • एसियाली मेयरकाे छाता संगठन अर्थात United Cities Local Governments Asia Pacific (UCLG ASPAC), South and Southwest Asia को अध्यक्षमा नेपाल नगरपालिका संघका अध्यक्ष अशाेक व्याञ्जु चयन भएका छन् ।

    धुलिखेल नगरपालिकाका प्रमुख समेत रहेका व्याञ्जु आज भर्चुअल रुपमा भएको UCLG Congress बाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

    अन्तराष्ट्रिय मेयरको छाता संगठन UCLG ASPAC मा एशियाली मुलुकका  ७ हजार भन्दा बढी नगरपालिका Local Government तथा संघ आवद्ध छन् ।

    प्रतिक्रिया दिनुहोस