२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर (फैसलाको पूर्णपाठ सहित)

  • २०७७ फागुन ११, मंगलबार मा प्रकाशित १ महिना अघि
  • १०२ पाठक संख्या
  • सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । सर्वोच्चको मंगलबार बसेको संवैधानिक इजलासले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने सर्वसम्मतिले निर्णय गरेको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसी थिए ।

    सर्वोच्चको फैसलाको पूर्णपाठ पढ्न यो लिंकमा क्लिक गर्नुहोला ।

     

    प्रतिक्रिया दिनुहोस