२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

साढे ५ घण्टापछि रिहा भइन् रामकुमारी झाँक्री

  • २०७७ माघ २९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ४६२ पाठक संख्या
  • बिहीबार दिउँसो १ बजे पक्राउ परेकि नेकपा  प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ ।

    उनलाई प्रहरीले साँझ रिहा गरेको हो । उनलाई ७ बर्षको सजाय हुने कसुर राखेर  पक्राउ गरेको भएपनि ५ घण्टामानै रिहा गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस